Section 22
विवरण माग गर्न सक्ने
(१) दफा २१ बमोजिम कुनै शैक्षिक उपाधि तथा प्रमाणपत्रको मान्यता दिने क्रममा परिषद्ले सम्बन्धित शिक्षण संस्थासंग त्यस्तो शैक्षिक उपाधि तथा प्रमाणपत्रको लागि
निर्धारित पाठ्यक्रम तथा भर्नाको लागि निर्धारित शर्त तथा तत्सम्बन्धी अन्य विवरणहरु माग गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम परिषद्बाट माग भए बमोजिमको आवश्यक विवरण उपलब्ध गराउनु सम्बन्धित शिक्षण संस्थाको कर्तव्य हुनेछ ।